सम्झना

म्यागजिन उनको सोख

म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर  बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई 'हकर' बनाए ।

म्यागजिन उनको सोख
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं