पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चानचुने उपलब्धि थिएन ।
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चानचुने उपलब्धि थिएन ।
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ ।
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भन्नुस्, तपाईको यस्ता कुरा मान्दिन् । हरे ! कस्तो शब्द मुखबाट निकालेछु । बाबा सधैंको लागि निशब्द हुनु भयो । अलविदा बाबा!
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब उपनामले छाडेन उहाँलाई ।
एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।
नियति नै मान्नुपर्छ, महाभारत पढ्दै गर्दा गिरीश रघुनाथ कर्नाड -सन् १९३८-२०१९) सबभन्दा धेरै सम्राट ययातिको निर्वहण (डैनुमान) बाट प्रभावित भए । र, त्यस शोकजनक पात्रको नियतिलाई नाटकीकरण नगरी बस्नै सकेनन् ।
म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई 'हकर' बनाए ।
जहाँ हिंसापीडित, त्यहाँ तेजश्री थापा । १० वर्षे सशस्त्र द्वन्द्वपीडितका पक्षमा आवाज उठाएकी उनले तीन वर्षअघिको मधेस आन्दोलनका हिंसात्मक घटना उजागर गर्न अनवरत काम गरिन् । उनै ५२ वर्षीया तेजश्रीले अघिल्लो साता न्युयोर्कमा देहत्याग गरिन् ।
नेपाली विद्वत् जगतमा पोखरेलको स्थान सधैँ अग्रपंक्तिमा छ । भाषा, साहित्य र विशेषगरी खस जातिको प्रसंगमा पोखरेल चिरस्मरणीय रहनेछन् ।
१९९८ असोज १ मा काठमाडौँको ठमेलमा जन्मेका शिव रेग्मीले सानै उमेरदेखि बुबाले घरमा ल्याएका पत्रिका उद्योग, शारदा, उदय र प्रगति पढ्ने बानी बसालेका थिए । पुस्तक संकलन भने ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि थाले ।
अनेक पाटामा पसिना पोखे पनि तीन विधामा उनले आफ्नो सग्लो अनुहार बनाए– नाटक, कथा, समालोचना । कथामा उनलाई ‘स्वैरकल्पनाका मास्टर/वस्ताज’ नै मानिन्थ्यो ।
‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् ।
टाढा गएर दिवंगत हुनुभयो, अन्तिम कालमा देख्न पाइनँ । मेरो धेरै श्रद्धाञ्जली, सर !
नागबेली जीवनपथमा बहुविध कर्ममा संलग्न र रंगीन व्यक्तित्वयुक्त तुलाधर वास्तवमा हुन् चाहिँ के ? साहित्य स्रष्टा ? मानव अधिकारवादी ? भाषा–संस्कृतिका अभियन्ता ? पहिचानवादी नेता ? मध्यस्थकारी सहजकर्ता ? संयोजनकारी सूत्रधार ?
युद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई भेटाउने सुरुआती सूत्रधारमध्ये थिए चक्र ।
कोफी अन्नान हामीजस्ता पनि छन् र हामीभन्दा विशेष पनि छन् ।
कुनै समय थियो, जतिबेला शनिबार रेडियोका लागि छुट्याइन्थ्यो । त्यो पनि दिउँसो १ बजे । आफ्ना काम सकेर या थाती राखेर रेडियो नाटकको प्रतीक्षामा हुन्थे, श्रोताहरु । त्यस्तो लहर ल्याइदिएका थिए, हरिप्रसाद रिमालले ।
औँलामा गन्न सकिने विश्वभरिका सिद्धान्तकारमध्ये एक थिए, अमिन ।