सम्झना

सधैंको लागि निःशब्द बाबा

अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भन्नुस्, तपाईको यस्ता कुरा मान्दिन् । हरे ! कस्तो शब्द मुखबाट निकालेछु । बाबा सधैंको लागि निशब्द हुनु भयो । अलविदा बाबा!

खेल्दाखेल्दै बित्छ जिन्दगी

नियति नै मान्नुपर्छ, महाभारत पढ्दै गर्दा गिरीश रघुनाथ कर्नाड -सन् १९३८-२०१९) सबभन्दा धेरै सम्राट ययातिको निर्वहण (डैनुमान) बाट प्रभावित भए । र, त्यस शोकजनक पात्रको नियतिलाई नाटकीकरण नगरी बस्नै सकेनन् ।

म्यागजिन उनको सोख

म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर  बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई 'हकर' बनाए ।

निभ्यो त्यो तेज

जहाँ हिंसापीडित, त्यहाँ तेजश्री थापा । १० वर्षे सशस्त्र द्वन्द्वपीडितका पक्षमा आवाज उठाएकी उनले तीन वर्षअघिको मधेस आन्दोलनका हिंसात्मक घटना उजागर गर्न अनवरत काम गरिन् । उनै ५२ वर्षीया तेजश्रीले अघिल्लो साता न्युयोर्कमा देहत्याग गरिन् ।

खस जातिको खसखस

नेपाली विद्वत् जगतमा पोखरेलको स्थान सधैँ अग्रपंक्तिमा छ । भाषा, साहित्य र विशेषगरी खस जातिको प्रसंगमा पोखरेल चिरस्मरणीय रहनेछन् ।

????
अथक अन्वेषकको सम्झना

१९९८ असोज १ मा काठमाडौँको ठमेलमा जन्मेका शिव रेग्मीले सानै उमेरदेखि बुबाले घरमा ल्याएका पत्रिका उद्योग, शारदा, उदय र प्रगति पढ्ने बानी बसालेका थिए । पुस्तक संकलन भने ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि थाले ।

राजाका कवच

‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् ।

उनको आँसुमा शक्ति र शोभा थियो

नागबेली जीवनपथमा बहुविध कर्ममा संलग्न र रंगीन व्यक्तित्वयुक्त तुलाधर वास्तवमा हुन् चाहिँ के ? साहित्य स्रष्टा ? मानव अधिकारवादी ? भाषा–संस्कृतिका अभियन्ता ? पहिचानवादी नेता ? मध्यस्थकारी सहजकर्ता ? संयोजनकारी सूत्रधार ?

बिदा हरिप्रसाद रिमाल : रंगमञ्चका रत्न

कुनै समय थियो, जतिबेला शनिबार रेडियोका लागि छुट्याइन्थ्यो । त्यो पनि दिउँसो १ बजे । आफ्ना काम सकेर या थाती राखेर रेडियो नाटकको प्रतीक्षामा हुन्थे, श्रोताहरु । त्यस्तो लहर ल्याइदिएका थिए, हरिप्रसाद रिमालले ।

????
LOAD MORE