साहित्य

त्यो समयका विरोधाभास [पुस्तक समीक्षा : त्यो समय]

लेखकीय स्वीकारोक्ति छ, ‘यो पुस्तकको मुख्य पात्र मै हुँ ।’ तर, बेलाबेला आत्मकथाको केन्द्रबाट ‘म’लाई विस्थापित गर्दै उनले नरहरिजीलाई मूलपात्रका रूपमा प्रतिस्थापित गर्छिन् ।

त्यो समयका विरोधाभास [पुस्तक समीक्षा : त्यो समय]
१० जेष्ठ २०७५ बिहीबार
काठमाडौं