साहित्य

बुलेट बाइक

भरिएको हो कि खाली नियाल्दैमा बाइक–स्कुटर कटिहाल्थे अँध्यारोमा । हात तेस्र्याउने त मौकै मिल्दैनथ्यो । कारमा लिफ्ट माग्ने त कल्पनै नगरे भइहाल्यो  ।

बुलेट बाइक
११ पुस २०७५ बुधबार
काठमाडौं