अचानक

'महिनावारीलाई रोग लागेजस्तो ठान्दा रहेछन्'– प्रियंका कार्की

धनुषामा महिनावारी सचेतना कार्यक्रम गर्न पुगेकी अभिनेत्री प्रियंका कार्की भन्छिन्– 'छुनुहुँदैन, मन्दिर जानुहुँदैन भन्ने समस्या सबैतिर छ । छाउपडी अन्त्य भयो भन्यो कानुनले । तर त्यसो गर्नु पापजस्तो सोच्छन् मानिस । रोग लागेजस्तो गर्छन् महिनावारीलाई । समस्या देशैभरि छ ।'

'महिनावारीलाई रोग लागेजस्तो ठान्दा रहेछन्'– प्रियंका कार्की
२७ फाल्गुन २०७५ सोमबार
काठमाडौं