अचानक

कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]

हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्र बनाएर होइन, नाच प्रस्तुत गर्दा आइरहेका चुनौती सम्बन्धित निकायसामु पुर्‍याइदिनुपर्‍यो ।

????
‘बाथमा मुख बार्नुपर्दैन’

नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्‍युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् ।

'अब कसले स्कुल खोल्छ ?'

सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।

'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'

यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल मात्र, बाँसुरी मात्र वा ताली मात्र बजाएर नाच्न र गाउन मिल्नु नै यसको शक्ति हो । यसमा ब्रह्माण्डीय धुन छ । 

'पिंक बारमा टन्नै सेलेब्रिटी'

तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो । तेस्रो लिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बारकी सञ्चालिका लामासँगको कुराकानी

‘दाताको पैसाले विकास असम्भव’

नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।

मुलुकलाई पहिलो एसियाली स्वर्ण दिलाएका अजित यादव भन्छन्– 'एथ्लेटिक्स नै हो जिन्दगी'

फुटबल खेल्दा कहिल्यै नगद पुरस्कार पाइनँ । एथ्लेटिक्समा पहिलो खेलमै पुरस्कार पाएँ । अब त एथ्लेटिक्स नै हो जिन्दगी ।

कर्णालीको कुरा बजारमा लैजाँदा 'वाहवाह !' भने तर सिकेनन् – रंगकर्मी हीरा बिजुली

कर्णालीको कुरा बजारमा पुर्याउने क्रममा मलाई सबैले 'वाहवाह !' भने । तर यसलाई कसैले पनि सिकाइको रुपमा लिएनन् ।

'महिनावारीलाई रोग लागेजस्तो ठान्दा रहेछन्'– प्रियंका कार्की

धनुषामा महिनावारी सचेतना कार्यक्रम गर्न पुगेकी अभिनेत्री प्रियंका कार्की भन्छिन्– 'छुनुहुँदैन, मन्दिर जानुहुँदैन भन्ने समस्या सबैतिर छ । छाउपडी अन्त्य भयो भन्यो कानुनले । तर त्यसो गर्नु पापजस्तो सोच्छन् मानिस । रोग लागेजस्तो गर्छन् महिनावारीलाई । समस्या देशैभरि छ ।'

'चक्काको जमाना गएपछि गीत गाउन छुट्यो'

चक्का (क्यासेट) को जमाना गएपछि गीत गाउन छुट्यो । आर्थिक अभाव भइरह्यो । साथ दिने मान्छे भएनन् । पहिले त गीत गाएरै परिवार पालेँ । गाउन छुटेपछि छोरा र बुढा मजदुरी गर्न भारत पुगे ।

‘कलाक्षेत्रकै महँगो पुरस्कार’

सुरुमा रेलवे बेलायतीहरुले नेपालका काठपात लैजान बनाए । बिस्तारै रेलमै जन्ती जाने–आउने भएसँगै भारतसँग सांस्कृतिक सम्बन्ध आदानप्रदान भयो । चित्रमा सीतालाई विवाह गरेर रेलबाट लैजाँदै गरेको देखाएको छु ।केही स्थानीय विषयवस्तु पनि छन् । खासगरी मधेसमा ५०–६० प्रतिशत अंगीकृत नागरिक महिलाबारे ।

सस्तो गाइड : आरोहणमा जोखिम

सन् २०१३ मा धौलागिरिको ७ हजार ९ सय मिटरमा दुईजना व्यक्ति अल्झिएको खबर आयो । त्यो उचाइमा हेलिकप्टरबाट उद्धार गरियो । यो सबैभन्दा लङ लाइङ (डोरीमा झुन्डिएर) बाट गरिने उद्धारमा विश्व कीर्तिमान हो ।

विश्व बडी बिल्डिङ च्याम्पियन महेश्वर भन्छन्– 'इच्छाशक्ति छ, पैसा छैन’

राज्यका तर्फबाट कुनै सहयोग अहिलेसम्म भएको छैन । म अझै यसभन्दा अगाडि बढ्न चाहन्छु । तर त्यो व्यक्तिगत खर्चबाट सम्भव छैन ।

LOAD MORE