अचानक

‘दाताको पैसाले विकास असम्भव’

नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।

‘दाताको पैसाले विकास असम्भव’
१८ चैत्र २०७५ सोमबार
काठमाडौं