साहित्य

निद्रा

बोकेर आँखाभरि कचेरा समयहो, म त निदाएकै रहेछु दिनदहाडै सपना डम्म सुनिएछ– आँखीभौँनेरकपालभरि सकुनी साँझलेबुनिसकेको रहेछ षड्यन्त्रको सेतो गुँड

निद्रा
२२ जेष्ठ २०७६ बुधबार
काठमाडौं