अचानक

‘कलर्स सो हुबहु नक्कल होइन’

यो शैली दक्षिण अमेरिकी देशहरुमा प्रचलित रहेछ । त्यहाँका अश्वेत जातिले गाएको गीत युट्युबमा हेरेर सिको गरेका हौँ । उनीहरुले चल्तीका गीतलाई ‘कभर सङ’ गरेका छन् । हामी कभर सङ गर्दैनौँ ।

‘कलर्स सो हुबहु नक्कल होइन’
१४ भाद्र २०७५ बिहीबार
काठमाडौं