बोजुबजै, वर्ष ४
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।
आफैँले ‘डाइग्नोसिस’ गरिसकेको रोगको अरुले चर्चा गर्दा बदनामीको के चिन्ता भो र ?
महरा प्रकरण मेरो जीवनकै पहिलो चुनौतीपूर्ण काम भयो । बाँस्कोटा प्रकरणमा चाहिँ धम्कीको तह बढ्यो ।
मन्त्री रिसाए भन्ने भयले मिडिया र पत्रकारलाई दोष दिनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चानचुने उपलब्धि थिएन ।
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य