छुल्याहा गुरु

छुल्याहा गुरुका लेखहरु
ड्याम्म ! ड्याम्म !!

-गुरुजी, अलि होश गरेर है । झन्डै हान्नुभाको ।-हाहा, किन पीर गर्छस् कान्छा ? अब केको डर ?

हामी के हौँ ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले रेल, पानीजहाजका ठूलाठूला कुरा गरेर मात्र हुन्न भन्ने टिप्पणी गर्दै सरकारसाग निहुा खोजेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेयरलाई बधाई

१० महिनामा २५ प्रतिशत मात्र बजेट खर्च गरेकामा काठमाडौँ महानगरपालिका (कामपा) लाई बधाई दिनैपर्छ । ७५ प्रतिशत धनराशि जो जोगाइदिएको छ ।

नेपालीमार्का दूध

दूधमा युरिया र सोडा मिसाइने भन्ने खबरले हल्लीखल्ली मच्चियो । चियाको चुस्की लिँदै अखबार पढ्नेहरुले वाकवाक गर्न थाले । आइन्दा दूध खाइन्नँ भनेर कान समात्नेहरुको संख्या ह्वात्तै बढ्यो । दूध चियाको बजार स्वात्तै झर्‍यो । कालो चियाको माग ह्वात्तै बढ्यो ।

अब अक्सिजन निर्यात

हाम्रा प्रधानमन्त्री आइडियाका खानी । जुनसुकै अवस्थामा जहाँ पनि उनलाई ठाउँको ठाउँ आइडिया फुरिहाल्छ । हालैको कुरा हो– वातावरण दिवसमा रुख रोप्न पुगेका प्रधानमन्त्रीले भने, “मलाई यौटा खतरा आइडिया फुर्‍या छ ।”

भैंसीगोठमा मन्त्रीजी

हाम्रा माननीय खेलकुदमन्त्री जगत विश्वकर्माले भैंसीगोठ शुभारम्भ गरेछन् । त्यसबेला ट्याक्क खिचेको फोटो सामाजिक सन्जालमा झ्याप्प भाइरल भो ।

कमरेड कायापलट

स्थानीय चुनाव सकिएको एक वर्ष बित्यो । एक कार्यक्रममा मेयर विद्यासुन्दरजीले बडो उत्साहपूर्वक भन्नुभएछ, “एक वर्षमा काठमाडौँको कायापलट भएको छ ।”

मोदी आऊ, देश बनाऊ

कुनै जमाना राजा मात्र होइन, राजपरिवारको कुनै सदस्य सवारी हुने बाटो रातारात टल्काइन्थ्यो । खाल्डाखुल्डी मजाले टालिन्थे, फोहर त के धूलोसमेतको नामोनिसान हटाइन्थे । कथंकदाचित यस्तो तयारीमा रत्तिभर कमजोरी देखिएमा वडाध्यक्ष वा अञ्चलाधीशको जागिर धरापमा पर्न सक्थ्यो ।

‘मोस्ट वान्टेड’ अदृश्य शक्ति

नेपालका दुई वामपन्थी दल एकीकृत हुने खबरलाई शक्तिराष्ट्रहरुले दिव्यज्ञानका रुपमा लिएछन् । अमेरिकाजस्तो सर्वशक्तिमान् राष्ट्रलाई समेत आच्छुआच्छु पार्ने उत्तर कोरियाको आणविक हतियारले संसार नै ध्वस्त पार्ने त होइन भनेर पृथ्वीबासी त्राहित्राहि थिए ।

मोदीको गोजीमा के छ ?

पहिले नरेन्द्र मोदीले नेपाल टेक्ने समाचारबाट नेपालीमा रोमाञ्चको लहर चलेको थियो । मोदी अहिले फेरि आउने समाचारले सुरक्षा प्रणाली सक्रिय भएको छ रे ! ठीकै गरेछ ।

आउनूस् रि–ट्वीट गरौँ

हाम्रा राष्ट्रपतिको ट्वीटर अकाउन्ट खोलिएकामा मन गद्गद छ । ट्वीटमा के लेखिएको रहेछ ? ज्यादै उत्सुक भएर कम्प्युटर खोलेँ । ‘कुनै भीआईपीको सवारीले नागरिकको शिक्षा र स्वास्थ्यको पहुँचमा बाधा नपुगोस् !’ सम्माननीयबाट यस्तै खालको ट्वीटको आशा गर्दै थिएँ ।

नेता वार्ता

– भूकम्पपीडितलाई बस्ती कसले बनाउने ?– धुर्मुसेले गरिहाल्छ नि !– बाढीपीडितका लागि व्यवस्थित बसोवास कसले मिलाउला ?

मान्छे कि रोबोट ?

काठमाडौँमा सोफिया रोबोट उत्रिएपछि उत्साह, उत्सुकता, रोमाञ्चका साथै भविष्यको चिन्ता छाउन थाल्यो । रोबोटले मान्छेले जस्तै, अझ मान्छेले भन्दा धेरै काम गर्ने, मान्छेले जस्तै बोल्ने भयो ।

शंकालु सरकार

पूर्वमन्त्री विश्वेन्द्र पासवानले उपचारका क्रममा १८ लाखको त चिया–पाउरोटी मात्रै खाएको भनेर सरकारले जिब्रो टोकेछ । ७३ लाख रुपियाँ मागबमोजिमको जम्मा साढे ४३ लाख मात्र भुक्तानी दिएछ ।

LOAD MORE