परिहास

मेयरलाई बधाई

१० महिनामा २५ प्रतिशत मात्र बजेट खर्च गरेकामा काठमाडौँ महानगरपालिका (कामपा) लाई बधाई दिनैपर्छ । ७५ प्रतिशत धनराशि जो जोगाइदिएको छ ।

मेयरलाई बधाई
२१ असार २०७५ बिहीबार
काठमाडौं