परिहास

आउनूस् रि–ट्वीट गरौँ

हाम्रा राष्ट्रपतिको ट्वीटर अकाउन्ट खोलिएकामा मन गद्गद छ । ट्वीटमा के लेखिएको रहेछ ? ज्यादै उत्सुक भएर कम्प्युटर खोलेँ । ‘कुनै भीआईपीको सवारीले नागरिकको शिक्षा र स्वास्थ्यको पहुँचमा बाधा नपुगोस् !’ सम्माननीयबाट यस्तै खालको ट्वीटको आशा गर्दै थिएँ ।

आउनूस् रि–ट्वीट गरौँ
२ वैशाख २०७५ आइतबार
काठमाडौं