अब अक्सिजन निर्यात
हाम्रा प्रधानमन्त्री आइडियाका खानी । जुनसुकै अवस्थामा जहाँ पनि उनलाई ठाउँको ठाउँ आइडिया फुरिहाल्छ । हालैको कुरा हो– वातावरण दिवसमा रुख रोप्न पुगेका प्रधानमन्त्रीले भने, “मलाई यौटा खतरा आइडिया फुर्या छ ।”
हाम्रा प्रधानमन्त्री आइडियाका खानी । जुनसुकै अवस्थामा जहाँ पनि उनलाई ठाउँको ठाउँ आइडिया फुरिहाल्छ । हालैको कुरा हो– वातावरण दिवसमा रुख रोप्न पुगेका प्रधानमन्त्रीले भने, “मलाई यौटा खतरा आइडिया फुर्या छ ।” उनले यसो मात्र के भनेका थिए, सब मास्कधारी जनताका कान ठाडा भए । सोचे, राजधानीको प्रदूषण हटाउने र यहाँका वासिन्दालाई सास फेर्न स्वच्छ हावा कोसेली दिने योजना सुनाउन लाग्या होला । तर, ओलीजीले भने, “अब रुख रोपेर यहाँको अक्सिजन मरूभूमितिर बेच्नुपर्छ ।” आहा ! आइडिया त खत्रै हो, सास फेर्न पनि सजिलो हुने, देशको अर्थतन्त्रमा टेवा पनि पुग्ने । तर, रुख ठूलो हुने कहिले ? रुखले अक्सिजन उत्पादन गर्ने कहिले ? बेच्ने कहिले ? पैसा कमाउने कहिले ? यो त आकाशको फल आँखा तरी मर भनेजस्तो भएन र भन्या ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...