विक्षिप्त कि विद्रोही ?
१९९५ मा रिमालको क्रान्तिपुरुष ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ प्रकाशमा आयो, जसले नेपाली राजनीतिमा राष्ट्रियताको र नेपाली साहित्यमा गद्य कविताको क्रान्ति ल्याएर विद्रोह गरे ।
१९९५ मा रिमालको क्रान्तिपुरुष ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ प्रकाशमा आयो, जसले नेपाली राजनीतिमा राष्ट्रियताको र नेपाली साहित्यमा गद्य कविताको क्रान्ति ल्याएर विद्रोह गरे ।
पुस्तक लेख्न थालेको तर श्रीमतीलाई क्यान्सरले गाँजेपछि यसलाई पुरा गर्न छ वर्ष लागेको यो कृति मूलत: महयात्राका सारथीहरूको सहयात्राको मार्मिक कथा पनि हो ।
कवि मोतीराम भट्टले नेपाली साहित्यको आधुनिक युगको सूत्रपात मात्रै गरेनन्, भक्ति र स्तुतिकाव्यको महासागरमा शृंगार रसको गंगा नै बगाइदिए ।
राजा महेन्द्रले प्रजातन्त्रको साक्षी खरीको रूख मात्र मासेनन्, मेरो नाकैमा तेनमेन स्क्वायरको झल्को आउने गरी शाही सैनिक मञ्च खडा गरे ।
विमोचन विकृतिको भारी जति भ्रष्ट सर्जक, उत्ताउला प्रकाशक, अयोग्य प्रमुख र समोसाप्रेमीको थाप्लोमा हालेका छन् लेखकले ।
सरकारले यो हनिमुनमा औँलामा गणना गर्न सकिने थोरै मात्र राम्रा काम गरे पनि सय दिनमा सयभन्दा बढी नै गलत काम गरिसकेको छ ।
बेलायत भ्रमण गरेपछि मुख्तियार जंगबहादुर राणाको मनमस्तिष्कमा मेरो गर्भ बसेछ। २७ असोज १९१० मा थापाथली दरबारको प्रांगणमा मेरो जायजन्म भयो।
परिवर्तनको कुरा गर्दा साइकलमा गितार भिर्ने बच्चु मोटर चढेर सिरानी छेउमा पियानो बजाउँदा किन गीतहरू फुरेनन् ? सायद कला विपन्नतामै जन्मन्छ ।
मादलको आकारजस्तै बोल र तालमा पनि स्थानपिच्छे फरक पाइन्छ ।
हास्यव्यंग्य फाँटमा हास्य लुप्त भएर व्यंग्य मात्र प्रहार भएको देखियो ।
नेपाली रहेका ठाउँमा हरेक चाडपर्व र मेलापातमा गोठाला–खेतालाले रामायणको श्लोक हाल्ने परम्परा नेपाली संस्कृतिको अभिन्न अंग भइसकेको छ ।
आयु र सफलताको उत्कर्षमा क्यान्सरले हरेको पतिको वियोगमा साउने झरी वर्षाउनुभन्दा पूजा पीडालाई प्रेरणामा बदलेर अबोध छोरा र ससाना नानीको भविष्य बनाउनुमा कृतसंकल्प रहेकी छन् ।
बुद्धत्वको मूल लुम्बिनीको व्यवस्थापन गर्न सके तेलखानीजस्तै हुने सम्भावना जति टड्कारो छ
झाले न त राजालाई गुहारेर आफ्ना पुत्रहरूलाई जागिरमा हाले, न त अकूत सम्पत्तिको लप्काले पुत्रीहरूलाई दहेजसम्पन्न बनाउन सके । ब्रह्मलुटको वृक्षमा झटारो हानेर फल टिप्नु त कता हो कता, हावा–हुरीले उडाएर पोल्टामा हालिदिएका कन्दमूललाई समेत जुगाड गर्न चाहेनन् ।
०१३ सालमा देशव्यापी भ्रमण गरेर राजा महेन्द्रले दलहरूको नाडी छाम्ने कोसिस गरे । वास्तवमा उनले कांग्रेसको स्थितिको कमजोर आकलन गरेपछि मात्र आमचुनावको घोषणा गराएका हुन् ।