नेपाल टिम

नेपाल टिमका लेखहरु
राष्ट्रसंघमा पाइला

भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले संयुक्त राष्ट्रसंघप्रति आकर्षित उनी सन् १९७३ मा संयुक्त राष्ट्रसंघमा प्रवेश गरे ।

एनआरएनएको विरासत

विदेशमा रहेर नेपाल चिनाउने मात्र नभई नेपालमा समेत योगदान पुर्‍याउनेको सूची सानो छैन ।

जो बलिउडमा उदाए

सप्तरीको भारदहबाट काठमाडौँ हुँदै मुम्बई पुगेका उदीतनारायण झा बलिउडका चर्चित गायकमध्येमा पर्छन् ।

आप्रवासी उपमेयर

अमेरिकाको मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडका उपमेयर हुन्, किरण सिटौला

असफलतालाई गुरु थापेर

प्लस टु सकेर इन्जिनियरिङ पढ्न भारतको पश्चिम बंगालको एनआईटी दुर्गापुर पुगेका उर्लाबारी, मोरङका भूपेन्द्र खनालले कहिल्यै सोचेका थिएनन्, देशबाहिर बसी अन्तर्राष्ट्रिय स्तरको व्यवसाय गर्छु भनेर ।

नीति निर्माण तहमा

उनी अहिले क्यानडाको ब्रिटिस कोलम्बिया राज्यस्थित स्वास्थ्य सेवा प्राधिकरणको निर्देशक छन् । ६ वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट रसाली त्यो पदमा पुगेका हुन् ।

अंग्रेजीको कमाल

अहिले अंग्रेजी साहित्यमा गनिएका लेखक भएका छन्, सम्राट उपाध्याय । पश्चिमा मिडियाले ठान्छ, ‘पश्चिममा आएर अंग्रेजी कृति प्रकाशित गर्ने पहिलो नेपाली ।’

रुबीको चमक

राजधानी यांगुनमा घरसमेत बनाइसकेका अधिकारीको रुबीबाहेकका अन्य व्यवसाय साझेदारीमा चलेका छन् । प्रत्येक वर्ष हङकङमा लाग्ने रुबीको व्यापार मेला छुटाउँदैनन् ।

घुमिफिरी चीन

सुरुमा प्राविधिक सहायक इन्जिनियरका रूपमा प्रवेश गरेका उनी बजार प्रतिनिधि हुँदै बुल कम्पनीको चीन प्रतिनिधि कन्ट्री रिप्रेजेन्टेटिभ भए ।

लुनाको उडान

लुनाले धेरै अनुभव सँगालिसकिन् । अब जीवनमा एउटै इच्छा बाँकी छ– नेपाल आएर यहाँका ग्रामीण भेगको चिकित्सा क्षेत्रमा केही योगदान दिने ।

फेसनका टाकुरा

ठूलठूला सेलिब्रिटीहरूले रुचाएका संसारकै उत्कृष्ट फेसन डिजाइनरमा पर्छन्, प्रबल गुरुङ। उनका पहिरन रुचाउनेमा हलिउड र बलिउडका मोडल तथा कलाकार मात्र नभएर पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा पनि पर्छिन् ।

अन्तर्राष्ट्रिय शोभा

दुइटा पुस्तकका एकल लेखक र तीनवटाका सहलेखक हुन् । अन्तर्राष्ट्रिय जर्नलमा दर्जनौँ शोध प्रकाशित छन् । पर्यावरण, जलवायु परिवर्तन, सहरीकरण विषयमा हुने कार्यक्रममा विचार सुनाउन संसारभरबाट निम्तो आइरहन्छ ।

विज्ञान यात्रा

अमेरिकामा मुख्यालय रहेको कारगिल फुड इन्ग्रिडिएन्ट एन्ड बायो इन्डस्ट्रीलाई विश्वकै सबैभन्दा ठूलो एग्रो उत्पादन कम्पनी मानिन्छ । कारगिलको चीनभरिमा अधिकारी नै सबैभन्दा वरिष्ठ वैज्ञानिक हुन् ।

जमिनमुनिका ज्ञाता

उनी संलग्न रहेको क्यानडाको भ्याकुभर सिटी सेन्ट्रल ट्रान्समिसन प्रोजेक्टले त्यहाँको एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियरिङ कम्पनीबाट सन् २०१२ मा अवार्ड अफ एक्सिलेन्ससमेत पाएको थियो

LOAD MORE