प्रदीप बस्याल

प्रदीप बस्याल

प्रदीप बस्यालका लेखहरु
सिरिया रोइरहेछ

सिरियामा अब एउटै विकल्प बाँकी छ— तानाशाह कि अतिवादी धार्मिक कट्टरपन्थी । जुनसुकै चयनले जीवनलाई सधैँ धारमा पार्नेछ ।

नोटबुक

काठमाडौँ साधु–सन्तहरुको सहर वा मन्दिरै–मन्दिरको सहर भनेर स्कुले निबन्धहरुमा सानैदेखि मैले पनि लेख्दै आएको हुँ । तर, के मैले यो सहरलाई त्यो गुणका साथ बखान गर्न सक्छु त ?

सडक–सपना

सिन्धुपाल्चोकको उत्तरी गाउँ तेम्पाथाङलाई सडक जोडिएको गाउँ गुम्बासँग जोड्ने एक मात्र बाटो हो, यो ।

नोटबुक

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सायद छिट्टै सेलाउने छैन । हाम्रा नेताहरु उता जाऊन् वा उताका यता आऊन्, सञ्चारमाध्यममा उनीहरुको भ्रमणको खास उद्देश्य खोज्नुभन्दा पनि कुराको सुरुआत र अन्त्य त्यही भ्रमणमा गएर हुन्छ ।

हिमाली सरदार

गत वर्ष मनासलु आरोहण गरेर क्याम्प–४ मा फर्कंदा भारतीय पर्वतारोही कुन्तल जोइसरलाई सरदार मिङ्मा तेन्जी शेर्पाले भनेछन्, ‘तिमी निकै बहादुर मानिस हौ ।’ जसलाई संसारकै निकै बहादुर मान्थे, उनकै मुखबाट आफू बहादुर कहलिनुलाई जोइसरले जीवनमा पाएका थुप्रै सम्मानभन्दा धेरै माथि राखेका छन् ।

नोटबुक

नेता बन्ने कि स्वकीय सचिव ? नेकपा माओवादी केन्द्रका नेताद्वय हिमाल शर्मा र रमेश मल्लले आफैँलाई यो प्रश्न पक्कै थुप्रै पटक सोधे होलान् ।

LOAD MORE