सडक–सपना
सिन्धुपाल्चोकको उत्तरी गाउँ तेम्पाथाङलाई सडक जोडिएको गाउँ गुम्बासँग जोड्ने एक मात्र बाटो हो, यो ।
सिन्धुपाल्चोकको उत्तरी गाउँ तेम्पाथाङलाई सडक जोडिएको गाउँ गुम्बासँग जोड्ने एक मात्र बाटो हो, यो । झन्डै ६ सय जनसंख्या भएको तेम्पाथाङ पुग्न यस्तै अप्ठ्यारो बाटोमा सामान्य मानिसलाई पनि ६ देखि ८ घन्टासम्म लाग्छ । स्थानीय बासिन्दाले बिरामी या घाइते हुँदा ऋण काढेरै भए पनि हेलिकप्टर बोलाउनुपर्छ । नत्र, गुम्बासम्म ओराल्न मात्र पूरै एक दिन बित्छ । त्यहाँ न बिजुली छ, न त स्वास्थ्य चौकी नै । सरकारी कार्यालयका नाममा एउटा जीर्ण प्राथमिक विद्यालय मात्र छ, जहाँ शिक्षक विरलै भेटिन्छन् । तर, पछिल्लो चुनावमा स्थानीयको एउटै माग थियो, सडक–बाटो बनाइदेऊ । नेताहरु जनतालाई सडक–सपना देखाउन किन पछि हट्थे र !
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...