रवि मानन्धर

रवि मानन्धरका लेखहरु
अलग भाषा

राजधानीमा फोटो प्रतियोगिता भइरहेकै हुन्छन् । तर यस पटक भने अलि भिन्न शीर्षकमा फोटो प्रतियोगिता आयोजना भयो । शीर्षक थियो, नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि । शीर्षक साधारण थिएन ।

संगीत थेरापी

“ ‘सिंगिङ बाउल’ झन्डै १ सय ८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीमा अलिकति विश्वास र दृढता भए निको नहुने कुरै छैन ।”

फोटो श्रद्धाञ्जली !

टुक्रुक्क भुइँमा बसेका उनी भन्दै थिए, ‘देशमा यो जति इमानदार खोजेर कहाँ पाइन्छ ? यो जति इमानदार मानिस हुने भए देश स्वर्ग हुन्थ्यो ।’

किसान कर्म

​जनकपुर उपमहानगरपालिका–२३, बिन्धीका एक किसान भने भैँसी चढेर आफ्नो खेततर्फ लागिरहेका छन् ।

नोटबुक

...अनि साहूनीले हप्काउँदै भनिन्, ‘ आज चिकेन राम्रो छैन, बफ खाओ ।’

नोटबुक

सरकारले डा केसीको माग पूरा नगरिदिएझैँ मैले पनि कोक नपिउने परिवारको माग पूरा गरेको छैन ।

को होलान् यी ?

कसका हुन् त यी सलिक ? विभिन्न व्यक्तिका विभिन्न अड् कलबाजी छन् ।

नोटबुक

‘हेर्नुस् तपार्इंको पर्सबारे धेरैले सोधखोज गरेर हैरान पारे । अब हामी कुनै प्रहरी कार्यालयमा पर्स बुझाइदिन्छाैँ, तपार्इंले प्रहरीबाटै पर्स लिनुहोला ।’

नोटबुक

म झसंग भएँ, छाउरा मात्र हराएका र छाउरी नहराएका रहेछन् । मानिसमा मात्र होइन, पशुमा पनि लिंग विभेद हुँदो रहेछ ।

नोटबुक

बाटोमा दुई बोतल पानी पनि दिएको रहेछ । तर, पिसाब फेर्नका लागि दुई ठाउँमा मात्र रोकेछ ।

‘हिमालकी छोरी म’

खुट्टामा लगाएको चप्पल हेर्दा यी बालिकाले चिसोलाई कसरी सहेकी होलिन् भन्ने अनुमान गर्न गाह्रो छैन ।

अश्रुताल

अहिले त्यस ठाउँमा मनमोहक ताल बनेको छ । तालको बीचमा दुईवटा घर आधा डुबेका देखिन्छन् । यहाँ आइपुगेपछि यात्रुहरू केहीछिन रोकिएर फोटो खिच्ने गर्छन् अनि ताल हेरेर रमाउँछन् पनि । तर, पहिरोमा परेर आफन्त र घरबार गुमाएकाहरूका आँखा अझै ओभाएका छैनन् ।

LOAD MORE