मल्टिमिडिया
१५ मंसिर २०७३ बुधबार
काठमाडौं
‘हिमालकी छोरी म’
खुट्टामा लगाएको चप्पल हेर्दा यी बालिकाले चिसोलाई कसरी सहेकी होलिन् भन्ने अनुमान गर्न गाह्रो छैन ।

जाडोको मात्रा दिनानुदिन बढ्दै छ । समुद्री सतहबाट २ हजार २ सय ३८ मिटरको उचाइमा रहेको रसुवाको गत्लाङमा झनै चिसो छ । स्थानीय भाषा बोल्ने र बुझ्ने हिमालकी यी छोरीको पहिरन हेर्दा चिसो त मज्जैले छे क्लाजस्तो छ । तर, खुट्टामा लगाएको चप्पल हेर्दा यी बालिकाले चिसोलाई कसरी सहेकी होलिन् भन्ने अनुमान गर्न गाह्रो छैन ।