होलेरीमा फर्किएको हाँसो
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः यात्री घुमफिर र थकाइ बिसाउन यहाँ पुग्दा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायतका जिल्लाबाट पर्यटक आउँछन् ।
अहिले काठमाडौँ केन्द्रित साहसिक खेलप्रेमीको रोजाइमा छ- काठमाडौँ प्याराग्लाइडिङ । गोदावरी क्षेत्रको चापाखर्क (२,१०० मिटर) बाट उडान भर्ने र गोदावरीकै बोटानिकल गार्डेनसँगै जोडिएको रचनाटार (१,५०० मिटर) मा अवतरण गरिन्छ । आकाशमा कावा खाँदै जमिन टेक्न मौसमको अनुकूलता हेरी २० देखि ३० मिनेटसम्म लाग्छ ।
प्राकृतिक सौन्दर्य र अन्य विविधताले गर्दा नै बेनी सेरोफेरो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ ।
मनसुन सकिनै लाग्दा हालैको एक बिहान पर्वत जिल्लाको क्याङबाट देखिएको सूर्योदयको दृश्य, जहाँ प्रकृतिको सम्यक कला माछापुच्छ्रे हिमशृंखलाको मझधारबाट धरतीको आङमा पोखिएको छ ।
खप्तडको बाइसपाटनमा भएको घोडादौडले महाभारतमा वर्णित योद्धा र अश्वदौड सम्झाउँथ्यो । त्यसो त, यो हरेक वर्ष हुने प्रतियोगिता हो ।
एउटा नाउर सिकार गर्न १२ देखि १५ लाख रुपियाँसम्म खर्च गर्नुपर्छ । तर, पछिल्लो समय गैरकानुनी रुपमा सिकार खेल्नेको संख्या बढेको छ ।
सुनको सम्भावना भए पनि विकासका दृष्टिले पिछडिएको कर्णाली क्षेत्र नुनकै अभाव झेलिरहेको छ ।
चौँरीको सहायताले नै हिजोदेखि आजसम्म हाम्रा हिमाली क्षेत्र बजारसँगको सहज पहुँचमा छन् ।
पर्वत सदरमुकाम कुश्मा बजार र कटुवाचौपारी गाविसलाई जोड्ने मोदीखोलास्थित यो पुल मुलुककै अग्लो मानिन्छ ।
जन्मेदेखि किताबकापीको अनुहार नदेखेका गुलाफी मुखिया, ४३, को ज्ञान र सीप भन्नु अहिले उही बाबुबाजेले सिकाएको जाल र हन्डी भएको छ ।
मजिला मैकोट रुकुमका जोगबहादुर पुन, ६०, को पेसा भेडीगोठाले हो । आफ्ना भेडासँग रुकुमको पुपाललेकमा घुम्ती–गोठसँगै भेटिएका उनको पाँच जनाको परिवार यही पेसामा आश्रित छ ।