सुनको बिहान
मनसुन सकिनै लाग्दा हालैको एक बिहान पर्वत जिल्लाको क्याङबाट देखिएको सूर्योदयको दृश्य, जहाँ प्रकृतिको सम्यक कला माछापुच्छ्रे हिमशृंखलाको मझधारबाट धरतीको आङमा पोखिएको छ ।
प्रकृतिको मादकतामा सबै मुग्ध हुन्छन् । ऋतुचक्रको आफ्नै अर्थ र सौन्दर्य छ । जब हामी प्रकृतिको समीप पुग्छौँ, अनुभूतिको उच्चतम शिखर मा पुगेको आभास हुन्छ । खुल्दुली र आनन्दले मन विभोर हुन्छ ।
मनसुन सकिनै लाग्दा हालैको एक बिहान पर्वत जिल्लाको क्याङबाट देखिएको सूर्योदयको दृश्य, जहाँ प्रकृतिको सम्यक कला माछापुच्छ्रे हिमशृंखलाको मझधारबाट धरतीको आङमा पोखिएको छ ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...