मल्टिमिडिया
१२ आश्विन २०७५ शुक्रबार
काठमाडौं
सुनको बिहान
मनसुन सकिनै लाग्दा हालैको एक बिहान पर्वत जिल्लाको क्याङबाट देखिएको सूर्योदयको दृश्य, जहाँ प्रकृतिको सम्यक कला माछापुच्छ्रे हिमशृंखलाको मझधारबाट धरतीको आङमा पोखिएको छ ।

प्रकृतिको मादकतामा सबै मुग्ध हुन्छन् । ऋतुचक्रको आफ्नै अर्थ र सौन्दर्य छ । जब हामी प्रकृतिको समीप पुग्छौँ, अनुभूतिको उच्चतम शिखर मा पुगेको आभास हुन्छ । खुल्दुली र आनन्दले मन विभोर हुन्छ ।
मनसुन सकिनै लाग्दा हालैको एक बिहान पर्वत जिल्लाको क्याङबाट देखिएको सूर्योदयको दृश्य, जहाँ प्रकृतिको सम्यक कला माछापुच्छ्रे हिमशृंखलाको मझधारबाट धरतीको आङमा पोखिएको छ ।