मल्टिमिडिया
२४ कार्तिक २०७३ बुधबार
काठमाडौं
पर्वते पुल
पर्वत सदरमुकाम कुश्मा बजार र कटुवाचौपारी गाविसलाई जोड्ने मोदीखोलास्थित यो पुल मुलुककै अग्लो मानिन्छ ।

पर्वत सदरमुकाम कुश्मा बजार र कटुवाचौपारी गाविसलाई जोड्ने मोदीखोलास्थित यो पुल मुलुककै अग्लो मानिन्छ । ३ सय ४४ मिटर लामो एवं १ सय ३५ मिटर अग्लो यस पुलबाट अन्नपूर्ण हिमशृंखला अन्तर्गतका सबै हिमाल एवं कुश्मा बजार प्रस्ट रुपमा देख्न सकिन्छ । हाल फिल्म एवं म्युजिक भिडियो सुटिङ र आन्तरिक पर्यटनका लागि पनि यसले प्रसिद्धि कमाएको छ । पुल पार गर्न झन्डै १० मिनेटको समय लाग्छ ।