मल्टिमिडिया
२४ जेष्ठ २०७४ बुधबार
काठमाडौं
हिमाली भरिया
चौँरीको सहायताले नै हिजोदेखि आजसम्म हाम्रा हिमाली क्षेत्र बजारसँगको सहज पहुँचमा छन् ।

हिमालको कल्पना गर्दा हाम्रो मस्तिष्कमा चौँरी स्वत: जोडिन आइपुग्छन् । यिनै चौँरीहरु देशको उपल्लो पहाडी तथा हिमाली भेगका भरपर्दा भरि या माध्यम पनि हुन् । चौँरीको सहायताले नै हिजोदेखि आजसम्म हाम्रा हिमाली क्षेत्र बजारसँगको सहज पहुँचमा छन् । तस्बिरमा देखिएका चौँरीहरु खुम्बु क्षेत्रको नाम्चे बजारबाट सगरमाथा आधार शिविरसम्मका लागि सामान ढुवानी गर्न प्रयोग गरिँदै छन् ।