हिमाली भरिया
चौँरीको सहायताले नै हिजोदेखि आजसम्म हाम्रा हिमाली क्षेत्र बजारसँगको सहज पहुँचमा छन् ।
हिमालको कल्पना गर्दा हाम्रो मस्तिष्कमा चौँरी स्वत: जोडिन आइपुग्छन् । यिनै चौँरीहरु देशको उपल्लो पहाडी तथा हिमाली भेगका भरपर्दा भरि या माध्यम पनि हुन् । चौँरीको सहायताले नै हिजोदेखि आजसम्म हाम्रा हिमाली क्षेत्र बजारसँगको सहज पहुँचमा छन् । तस्बिरमा देखिएका चौँरीहरु खुम्बु क्षेत्रको नाम्चे बजारबाट सगरमाथा आधार शिविरसम्मका लागि सामान ढुवानी गर्न प्रयोग गरिँदै छन् ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...