कोरोनाको मारमा अमेरिकाका आप्रवासी
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । धेरैजसोले रोजगारी गुमाएका छन् भने अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । धेरैजसोले रोजगारी गुमाएका छन् भने अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ
भिसाको बल्छी फाल्ने अनि केही गरी दूतावासले पत्याइहाल्यो भने सित्तैँमा लाखौँ कुम्ल्याउने ठगहरुको नियत कहिले बुझ्ने सोझा नेपालीले ?
कुनै एक देशले अर्को देशका नागरिकलाई विशेष प्राथमिकता दिनु, केही सुविधा उपलब्ध गराउनु नकारात्मक कुरा होइन, संसारभर चलिआएकै चलन हो ।
वन्यजन्तुका तस्बिर खिच्न संसार चहारिरहने वाइल्ड लाइफ फोटोग्राफर बुच लामाले जहाँ जहाँ नेपाली समुदाय भेटे, त्यहाँको खान्कीमा म:म छुटेको पाएनन् । मेनुमा म:म देखेपछि उनी लख काटिहाल्छन्, रेस्टुराँ पक्कै कतै न कतै नेपाल र नेपालीसँग जोडिएको छ । म:मले थोरै भए पनि देशको न्यास्रो मेटाइदिन्छ उनको ।
यसअघि अन्य संस्थामा पनि थुप्रै वर्ष काम गरेको थिएँ । प्राय: ठाउँमा काम छाड्ने क्रममा रहेका कर्मचारीलाई गरिने नमिठो व्यवहारको भुक्तभोगी र साक्षी पनि बनेँ । तर, छहारी जहिल्यै ठूलो रूखको लिनु भन्ने भनाइ मेरो जीवनमा नेपालसँगको कार्यकालमा चरितार्थ भयो ।
धेरैले सोच्छन्, झन्डा फहराएर बस्नु उनको पेसा हो, कसैले सँगै बसेर फोटो खिचाएबापत पैसा लिन्छन्। तर, उनलाई द्रव्यमोह छैन। कसैकसैले त जबरजस्ती खल्तीमा खाजा खर्च हालिदिन खोज्छन्। उनीहरूलाई शिल्पकार विनम्रतापूर्वक भन्छन्, ‘मन्दिर वरपर बस्ने वृद्धवृद्धा र परेवालाई यो पैसाले भोजन गराइदिनू।’
बेभरली ब्रोन्सन, ६७, इङ्ल्यान्डमा जन्मिन्, घरजम अमेरिकामा भयो भने प्रीति नेपालसँग गाँसियो । उनी आमपर्यटकजस्तो नेपालको सुन्दरता र सांस्कृतिक वैभवबाट मोहित भएकी भने होइनन् ।
डेढ दशकअघि विश्व बैंकको २० वर्षे सेवाबाट निवृत्त हुने बेला अर्थशास्त्र पृष्ठभूमिका सानुकाजी श्रेष्ठ, ७१, लाई तत्कालीन उपाध्यक्षले काठमाडाँैबाट अवकाश पाए
१२ वैशाख २०७२। अफिसका सहकर्मीहरूसँग सुन्धारास्थित सिभिल मलमा फास्ट एन्ड फ्युरियस सेभेन हेर्दै थिएँ।
'माल पाएर चाल नपाएपछि...।' यो लोक आहान त्यसै बनेको रहेनछ। त्रिवि शिक्षण अस्पताल (टिचिङ)को हकमा चरतिार्थ भएको अनुभव गरयिो, केही साताअघि।
देवीदेवतादेखि ख्यातिप्राप्त व्यक्तिका प्रतिमासमेत गरी दर्जनौँ मूर्ति बनाइसकेका छन्, धर्मराज शाक्यले।
परम्परागत मूर्तिकलामा चन्द्रश्याम डंगोल, ३६, को ज्ञान न त पुख्र्यौली हो, न कहीँबाट औपचारकि रूपमै लिएका हुन्।
जसले हिमपातको कहर भागेका हुँदैनन्, उनीहरूलाई हिउँले जहिल्यै रोमाञ्चित तुल्याउँछ। फागुनको अन्तिम साता भने हामीले हिउँको विकराल रूपसमेत आफैँले भोग्ने मौका पायौँ। दोलखा भ्रमणका क्रममा थिएँ, सहकर्मी रवि मानन्धरसँग।
जनकपुरका महिलाका लागि समाजमा घुलमिल भएर काम गर्नु त परै जाओस्, घरबाट निस्कन पनि परिवारको स्वीकृति लिनुपर्ने बाध्यता थियो।
जागिरमै नपुग्दो केही थिएन, अजितकुमार लाल कर्ण, ३०, लाई। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सर्च फर कमन ग्राउन्डबाट पौने लाख रुपियाँभन्दा बढी बुझ्थे