ब्लग

काठमाडौँका सात अश्वारोही

काठमाडौँमा पर्यटकले प्रायस् टुँडिखेल वरपर क्यामरा घुमाइरहेको देख्छु, खासगरी घोडचढी सालिकमा । हामी त दिनहुँ देखे पनि नदेख्याजस्तै गर्छौं । उनीहरु रुखपात र पर्खालले छेकिएका तस्बिर खोजीखोजी खिच्छन् ।

काठमाडौँका सात अश्वारोही
२ पुस २०७४ आइतबार