नाटकघरमा उज्यालो फर्केला ?
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस
कहिलेकाहीँ यस्तो लाग्छ- मायाको डल्लाले हिर्काओस् कसैले । हल्लिरहोस् मुटुको धड्कन । बर्सिरहोस् आकाश कुसुम । भइहोस्, रोमान्टिक मनसुन ।
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडिएको छ ।
गम्भीर अध्येताको सर्वथा अभाव हुन थालेको पछिल्लो परिस्थतिमा आएको छ, भाग्यवाद र विकास ।
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा ।
पुस्तकमा ग्ल्यामर संसारका यौनदेखि आर्थिक शोषणसम्मका विविध पाटा छन् । कहिले कसैको प्रेममा परेर सम्पन्न बन्छन् भने कहिले कसैको प्रेमका लागि आफूलाई रित्याइदिन्छन् पनि ।
विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका मंगलमान समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४–२५ पटक जेल परे । घर–जेल, जेल–घर गर्दै बित्यो ।
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पमा खण्डहर बनेका सम्पदा, अस्ट्रेलियन ओपनदेखि ग्रान्डस्लाम, चीनको जी–ट्वान्टी बैठक, बाराक ओबामा, भ्लादिमिर पुटिन आदि महारथीलाई उनले आफ्नो क्यामेरामा समेटे ।
‘पम्फा मेरो नाम होइन । ममाथि लगाइएका कपोलकल्पित आरोपहरु कहाँ गएर प्रतिवाद गर्ने ?’
अवकाश जीवनलाई सिर्जनशील बनाउँदै साहित्यकर्मी तीर्थराज वन्त
मसानदेखि ज्ञान वैराग्यसम्मको विमर्श छ, उपन्यासमा । म पात्रको वैराग्य र मोक्षप्राप्तिको मानसिक संघर्ष पनि छ ।
शशांकले आत्मसमर्पण शैलीमा सुनाए, ‘किताब त मैले पढ्न पाएको छैन । पढेपछि फेरि बोलौँला ।’
रुपेशका कवितामा लालित्य मात्र छैन, व्यंग्य र प्रतिरोध पनि छ । समाज, शक्ति र सत्तासँगका प्रश्न छन्,
नारायण ढकालको अराजक नालीबेली
कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, 'घाचर घोचर' । 'कोड स्विच' जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए ।