समसामयिक

अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ मार्ग

नेपाल र भारतले सन् १९९९ को पारवहन सन्धिमा एकअर्काको मुलुकमा अकन्टक तवरबाट पारवहन सुविधा लिन-दिन मञ्जुर गरे।

अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ मार्ग
२१ मंसिर २०७१ आइतबार