समसामयिक

साउदी अरबका कूटनीतिज्ञ मुछिएको काठमाडौँदेखि जेद्दासम्मको कहालीलाग्दो कथा

यो कथा तिनै गीताको हो, जो नयाँ दिल्लीस्थित साउदी कूटनीतिज्ञको यौन शोषणको शिकार भइन् । २० वर्षदेखि श्रीमान्सँग ‘डिभोर्स’ लिएर कान्छी छोरी–ज्वाइँको शरणमा बस्दै आएकी सासूको विदेश जाने इच्छाबारे जेठी बुहारी कल्पनालाई पहिलेदेखि थाहा थियो । एउटा मौकामा सासू–बुहारी फोनवार्ता भएपछि गीता साथमा अलिकति ऋणपानको पैसा लिएर काठमाडौँ पुगिन् ।

साउदी अरबका कूटनीतिज्ञ मुछिएको काठमाडौँदेखि जेद्दासम्मको कहालीलाग्दो कथा
संग्रहसेयर
२८ भाद्र २०७२ सोमबार
नयाँदिल्ली