समसामयिक

आवरण » गुप्तचर प्रतिवेदन अख्तियारलाई

पत्र संख्या एवं संकेत नम्बर १११।प्र.।नि.स.।२०४।६,०७२/७३ रहेको यो पत्र पठाइएको हो।प्रमुख आयुक्तको निर्देशनमा विभागले उच्च ओहोदामा पुगेका व्यक्तिहरूको सम्पत्ति तथा व्यक्तिगत आचार–व्यवहारका बारेमा सूचना संकलन गरी प्रतिवेदनका रूपमा पठाएको छ । तिनै व्यक्तिहरूमाथि अहिले अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा थप अनुसन्धान गरिरहेको छ ।

आवरण » गुप्तचर प्रतिवेदन अख्तियारलाई
२६ वैशाख २०७३ आइतबार
काठमाडौं