समसामयिक !['कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो] 'कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/ratan-bhandari-08112019064306.jpg&w=900&height=601)
२२ कार्तिक २०७६ शुक्रबार
काठमाडौं
'कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो]
भारतले सार्वजनिक गरेको नयाँ नक्सांकनमा नेपाली भूमि पनि पारिएको छ । दुई देशबीचको सीमांकनमा भारतले किन एकलौटी गर्छ ? 'अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक' पुस्तकका लेखक रतन भण्डारीसँग नेपाल म्यागेजिनको वार्ता :
!['कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो] 'कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/ratan-bhandari-08112019064306.jpg&w=900&height=601)
भारतले सार्वजनिक गरेको नयाँ नक्सांकनमा नेपाली भूमि पनि पारिएको छ । दुई देशबीचको सीमांकनमा भारतले किन एकलौटी गर्छ ? नेपालले कसरी यो समस्यालाई कुटनीतिक पहलमार्फत् समाधान गर्न सक्छ ? 'अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक' पुस्तकका लेखक रतन भण्डारीसँग नेपाल म्यागेजिनको वार्ता :