अन्तर्वार्ता

‘ओली र प्रचण्ड टेन्टभित्रका तान्त्रिकजस्ता’ [भिडियो सहित]

आजसम्मको गतिविधि हेर्दा लाग्छ, दुई जना तान्त्रिक (ओली र प्रचण्ड) एउटा टेन्ट टाँगेर भित्र बसेका छन् । अनि, सारा मुक्तिकामी मान्छेचाहिँ टेन्टबाहिर बसेर भित्रका ईश्वरबाट केही आउनेछ भनी हेरिरहेका छन् ।

‘ओली र प्रचण्ड टेन्टभित्रका तान्त्रिकजस्ता’ [भिडियो सहित]
संग्रहसेयर
१० वैशाख २०७५ सोमबार
काठमाडौं