अन्तर्वार्ता

‘गुम्बाका मूर्ति बुलेटप्रुफ बाकसमा’

नेपालको सबैभन्दा अग्लो मानव बस्ती हो, धो तराप । यो क्षेत्र कर्णाली प्रदेशको उपल्लो डोल्पाको ३ हजार ९ सय मिटरदेखि ४ हजार ३ सय मिटर उचाइमा फैलिएको छ । यही सुन्दर हिमाली उपत्यकामा २४ देखि २८ भदौमा डोल्पो महोत्सव हुँदै छ । महोत्सवको चाँजोपाँजो मिलाइरहेका छन्, संयोजक ग्याल्पो थापा भोटेले ।

‘गुम्बाका मूर्ति बुलेटप्रुफ बाकसमा’
८ श्रावण २०७६ बुधबार
काठमाडौं