परिहास

देउवाको छाया सरकार

टिकाउको हिसाबले हेर्ने हो भने बहुमतवाला सरकारभन्दा यो सरकार बलियो हुन्छ । तर सरकार बलियो भए पनि यसले कुनै कुराको जिम्मेवारी लिनुपर्दैन ।

देउवाको छाया सरकार
३ माघ २०७५ बिहीबार
काठमाडौं