परिहास

भिखारीमुक्त सहर

सूचना जारी गर्दै प्रहरीले धमाधम भिखारीहरुलाई समाउँदै लैजान पनि थालेको छ । अब सायद काठमाडौँलाई पूरै भिखारीमुक्त सहर बनाउने सरकारको तयारी होला ।

भिखारीमुक्त सहर
४ माघ २०७५ शुक्रबार
काठमाडौं