परिहास

माइतीघर तिम्रो होइन...

काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न प्रतिबन्ध लगाए पनि प्रदर्शन  जारी नै छ । कहिले विद्यार्थीको प्रदर्शन, कहिले शिक्षकको प्रदर्शन, कहिले वकिलको प्रदर्शन त कहिले झगडियाको प्रदर्शन । प्रतिबन्ध लगाएपछि त झन् त्यसको विरुद्धमा पनि प्रदर्शन । ​​​​​​​

माइतीघर तिम्रो होइन...
३० फाल्गुन २०७५ बिहीबार
काठमाडौं