साहित्य

[अनुभूति] मर्नु र बाँच्नु

मृत्युसँग आम्ने–साम्ने झ्याप्पै जम्काभेट भयो । जम्काभेट हुनु के थियो, यी दुई परस्परविरो धी ब्रोबीच “कि तँ छैनस् कि म छैन”को इखाइखमा घम्साघम्सी चल्यो । संयोगवश भनूँ, एकपटकलाई मृत्यु हार्‍यो र जीवनले जित्यो ।

[अनुभूति] मर्नु र बाँच्नु
२२ असार २०७४ बिहीबार
काठमाडौं