साहित्य

[अनुभूति] रमिताहरूका बीचमा

सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? यसका लागि जीवनका ती सबै तत्त्वको आवश्यकता पर्छ, जसको प्रतिकृति बन्न सक्दैन या भनौँ कसैले बनाउन सक्दैन ।

[अनुभूति] रमिताहरूका बीचमा
१ कार्तिक २०७४ बुधबार
काठमाडौं