साहित्य

चैतन्य चोला

उनको हातमा एउटा झोला झुन्डिएको थियो पहेँलो रंगको । डुंगा चढ्नुअघि उनले आफ्नो गोडाबाट चप्पल खोलेका थिए । र, चप्पललाई शिर निहुराएर ढोगेका थिए । कस्तो आश्चर्य !

चैतन्य चोला
२७ श्रावण २०७५ आइतबार
काठमाडौं