साहित्य

पाठकीय पोस्टमार्टम [पुस्तक समीक्षा : शल्यक्रिया]

समीक्षकका रुपमा शाह छिद्रान्वेषी र सत्याग्राही लाग्छन् । शाह समीक्षा वा समालोचनाका नाममा प्यारिसको पर्फ्युम छर्किदिने या औसत पुस्तकलाई पनि वेद वा बाइबलकै कोटिमा उभ्याइदिने दोषबाट मुक्त छन् । उनको ‘सिभिलियन सर्भिस’ विद्वत्जनग्राह्य छ ।

पाठकीय पोस्टमार्टम [पुस्तक समीक्षा : शल्यक्रिया]
३ आश्विन २०७५ बुधबार
काठमाडौं