अन्य
९ पुस २०७५ सोमबार
काठमाडौं
वेलनेसमा आनन्द
मेट्रोपार्क भवनको पाँचौँ तलामा रहेको छ यो क्लब । खाना, स्वाद र आतिथ्यका लागि जति चिनिन्छ, स्पा, सैलुन र जिमको उच्चस्तरीय सेवाले पनि मन लोभ्याउँछ ।

खाना हेर्दा राम्रो । खाँदा झनै स्वादिलो । आतिथ्य उस्तै बेजोड । त्यसमाथि चित्ताकर्षक वातावरण । लाजिम्पाटस्थित उत्तर ढोकामा यस्तै एउटा क्लब छ, जुन विभिन्न परिकारका पारखीको गन्तव्य हो । मेट्रोपार्क भवनको पाँचौँ तलामा रहेको छ यो क्लब । खाना, स्वाद र आतिथ्यका लागि जति चिनिन्छ, स्पा, सैलुन र जिमको उच्चस्तरीय सेवाले पनि मन लोभ्याउँछ ।