अन्य
१५ माघ २०७६ बुधबार
काठमाडौं
प्ल्याटर @ क्रन्ची कर्नर
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको ।

रेस्टुराँ जान रमाइलो । प्ल्याटर मगाएर एउटै खानामा भेराइटी स्वाद लिँदै साथीभाइसँग गफिँदै खानु झन् अर्को मज्जा । थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । एउटै प्लेटमा फरक–फरक खानाको आइटम भए त्यसलाई प्ल्याटर भनिन्छ । हिजोआज रेस्टुराँका मेनुमा प्ल्याटर महत्त्वपूर्ण खान्की हो । कुरा गरौँ, चिकेन छोइला प्ल्याटरको । म:म, चिकेन छोइला, फ्रेन्चफ्राइसहितको प्ल्याटर स्वादिष्ट छ ।