अन्य
२३ पुस २०७६ बुधबार
काठमाडौं
निशाको पुरानै शैली
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ ।

अमेरिकन फेसन डिजाइनर रलफ लाउरेनले भनेका छन्, ‘शैली धेरै व्यक्तिगत छ, यसको फेसनसाग कुनै सरोकार छैन । फेसन छिटो सकिन्छ । शैली सदा जीवन्त रहन्छ ।’ हेर्नुस् त, मोडल निशा आचार्य पुरानो शैलीमा देखिन्छिन् । खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले उनलाई फेसनेबल बनाएको छ ।