अन्य

ब्ल्याक ब्युटी

ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिका मलिना जोशी बबाल देखिएकी छन् ।

????
दिल्ली फुड वाकको मेनु

काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । 

????
निशाको पुरानै शैली

खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । 

????
आनन्दित पूजन

आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हाइनेकमा आनन्द देखिन्छिन् ।

????
वन पिसमा हट शुभेच्छा

सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा कति सुन्दर देखिएको !

????
जाडो यामको न्यानो फेसन

मोडल भट्ट यसै साता आर्मी कलरको ज्याकेट, ब्ल्याक स्किनी प्यान्ट र लेदर बुटमा देखा परिन् । सो पहिरनमा उनी हट त देखिएकी नै छन्, साथमा कम्फर्टेबल पनि ।

????
लेहेंगा चोली

लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।

????
मौरी रुप

रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् ।

????
क्याजुअल शैली

सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा मोडल अस्मिता गौतम बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ ।

????
झुम्दै पौवा गार्डेनमा

जहरसिंहपौवामा रहेको पौवा गार्डेन रिसोर्ट तनावमुक्त र रमाइलोका लागि उत्कृष्ट छ । डाँडामा रहेको रिसोर्टमा काठमाडौँबाट २ घन्टामै पुग्न सकिन्छ ।

????
चिकेन स्टेसन

कुखुरा नेपालीको रुचाइको मांसाहार हो भन्दा फरक पर्दैन । होइन भने सहरमा खुलेका चिकेन स्टेसन रेस्टुराँलाई हेर्नुस् ।

????
भेटघाटको तास

दसैँका थुप्रै विशेषण छन् । त्यसमध्ये एक  मासुको परिकारको चाड पनि हो ।

????
सिद्धार्थको कश्मीरी पुलाउ

भनिन्छ, कसैले राम्ररी खाना खान पाएको छैन भने उसले राम्ररी सोच्न, माया गर्न र सुत्नसमेत सक्दैन । त्यसैले मीठो पकाउने मान्छे अगाडि जो पनि झुम्मिने ।

????
फेरि कक्टेल गाउन

पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ ।

????
पी फर पिज्जा

भनिन्छ, दोस्रो विश्वयुद्धताका इटालियन सेना अरू देशमा बस्न थालेपछि उनीहरुको प्रिय खाना पिज्जा बन्न थाल्यो । पछि पिज्जा विश्वव्यापी रुपमा फैलियो ।

????
लाइभ इन किङ्स लन्ज

दरबारमार्गस्थित किङ्स लन्ज तपाईंको रोजाइमा पर्न सक्छ । यहाँ कन्टिनेन्टल फुडदेखि नेपाली स्वादिष्ट परिकार खान सक्नुहुन्छ ।

????
LOAD MORE