अन्य
८ कार्तिक २०७६ शुक्रबार
काठमाडौं
चिकेन स्टेसन
कुखुरा नेपालीको रुचाइको मांसाहार हो भन्दा फरक पर्दैन । होइन भने सहरमा खुलेका चिकेन स्टेसन रेस्टुराँलाई हेर्नुस् ।

कुखुरा नेपालीको रुचाइको मांसाहार हो भन्दा फरक पर्दैन । होइन भने सहरमा खुलेका चिकेन स्टेसन रेस्टुराँलाई हेर्नुस् । हरेक एक किलोमिटरको दूरीमा चिकेन स्टेसन भेटिन्छन् । हिट भएकैले होला, सन् २०१७ मा खुलेको स्टेसन काठमाडौँमा ११ शाखा छन् । स्वादिलो फ्राई चिकेन साथमा सुपथ मूल्यमा । जाने होइन त चिकेन स्टेसन ?