अन्य
१० पुस २०७६ बिहीबार
काठमाडौं
वन पिसमा हट शुभेच्छा
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा कति सुन्दर देखिएको !

सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा कति सुन्दर देखिएको ! गाढा हरियो वन पिसमा शुभेच्छा हट देखिन्छिन् । उनलाई आकर्षक देखाउन ओठको लालीको पनि उत्तिकै भूमिका छ ।