अन्य
१५ माघ २०७६ बुधबार
काठमाडौं
ब्ल्याक ब्युटी
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिका मलिना जोशी बबाल देखिएकी छन् ।

फेसनेवल हुन कसलाई मन नपर्ला ? तर जोकसैले ‘फेसन क्यारी’ गर्न सक्दैनन् ।
जसले सक्छ, ऊ साँच्चै अदभुत लाग्छ । नपत्याए हेर्नुस्, पूर्वमिस नेपाल एवं नायिका मलिना जोशीलाई । ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा बबाल देखिएकी छन् । नाटककार कुमार नगरकोटीले शिल्पी नाटकघरमा देखाइएको नाटकका लागि संवाद लेखेका थिए, ब्ल्याक कफी खानेको मन ब्ल्याक हुन्छ । तर ब्ल्याक पहिरनमा सजिएकी यस्ती सुन्दरीको मनचाहिँ कस्तो होला ?