अन्य
६ मंसिर २०७६ शुक्रबार
काठमाडौं
क्याजुअल शैली
सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा मोडल अस्मिता गौतम बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ ।

फ्रान्सेली फेसन डिजाइनर इभ सङलोहले भनेका छन्, फेसन बदलिन सक्छ तर शैली अमर रहन्छ । साँच्चै कतिपय फेसन त्यस्तै हुन्छन् । नपत्याए हेर्नुस् त, मोडल अस्मिता गौतमको पहिरन ।
सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा उनी बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ । कुल देखिन चाहने युवा पुस्तामाझ क्याजुअल शैली सधैँ लोकप्रिय छ ।