क्याजुअल शैली
सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा मोडल अस्मिता गौतम बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ ।
फ्रान्सेली फेसन डिजाइनर इभ सङलोहले भनेका छन्, फेसन बदलिन सक्छ तर शैली अमर रहन्छ । साँच्चै कतिपय फेसन त्यस्तै हुन्छन् । नपत्याए हेर्नुस् त, मोडल अस्मिता गौतमको पहिरन ।
सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा उनी बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ । कुल देखिन चाहने युवा पुस्तामाझ क्याजुअल शैली सधैँ लोकप्रिय छ ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...