अन्य
२१ श्रावण २०७६ मंगलबार
काठमाडौं
लाइभ इन किङ्स लन्ज
दरबारमार्गस्थित किङ्स लन्ज तपाईंको रोजाइमा पर्न सक्छ । यहाँ कन्टिनेन्टल फुडदेखि नेपाली स्वादिष्ट परिकार खान सक्नुहुन्छ ।

यदि खाना र संगीत दुवैको पारखी हुनुहुन्छ भने दरबारमार्गस्थित किङ्स लन्ज तपाईंको रोजाइमा पर्न सक्छ । यहाँ कन्टिनेन्टल फुडदेखि नेपाली स्वादिष्ट परिकार खान सक्नुहुन्छ । साथमा स्वदेशी तथा नेपाली गीतसंगीतमा प्रत्यक्ष झुम्न सक्नुहुन्छ, रमाइलो पारिवारिक वातावरणमा ।