लेहेंगा चोली
लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।
भारतको गुजरातदेखि उत्तराखण्डसम्मका भारतीय महिलाले निकै रुचाएको लेहेंगा चोली नेपाली महिलाको पनि उत्तिकै प्रिय पहिरन हो । जस्तो, आशा क्षत्रीलाई हेरौँ । रातो रङको भेल्भेट लेहेंगामा आशाको सौन्दर्य अझ निखारिएको छ । लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...