अन्य
१६ मंसिर २०७६ सोमबार
काठमाडौं
लेहेंगा चोली
लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।

भारतको गुजरातदेखि उत्तराखण्डसम्मका भारतीय महिलाले निकै रुचाएको लेहेंगा चोली नेपाली महिलाको पनि उत्तिकै प्रिय पहिरन हो । जस्तो, आशा क्षत्रीलाई हेरौँ । रातो रङको भेल्भेट लेहेंगामा आशाको सौन्दर्य अझ निखारिएको छ । लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।